logo
बुधबार २२, श्रावण २०८२

आर्थिक बर्ष २०८२/८३ को बार्षिक बजेट

आर्थिक बर्ष २०८२/८३ को बार्षिक बजेट

लेखक ईश्वरी भण्डारी

नेपाल सरकारले आज, २०८२ साल जेठ १५ गते (२०२५ मे २९), आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, स्टार्टअप ऋण, र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि शैक्षिक प्रोत्साहनमा प्राथमिकता दिएको बताएका छन्।

बजेटमा आर्थिक वृद्धिदर, रोजगारी सिर्जना, र सामाजिक समावेशीतालाई केन्द्रमा राखिएको छ। यसले डिजिटल अर्थतन्त्र, हरित पूर्वाधार, र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति:बिहिबार १६, जेठ २०८२